
काठमाण्डौं/ सारंगी संसार रोधी घर बिगत १ बर्ष दे खि संचालनमा आयको हो।धेरै कला कारहरुलाई स्थान दिइसकेको एक मात्र कार्यक्रम सारंगी संसार रोधी घर हो। धेरै लाइब दोहोरीहरु ट्रेण्डिङ्गमा पर्ने दे खि लियर आज १८५ भाग सम्म आइपुग्दा धेरै क लाकारहरु जन्मायको छ।
यस अघि पनि प्रिन्स लम्साल र दिपिका बोयाम्बु मगरको लाइब दोहोरि दर्शकहरुको अत्याधिक रु चाइमा पर्न सफल भयको थियो।अहिले पनि गायक रबिन लामिछाने र भाइरल गायिका रियाको लाइब दोहोरि हावा चिसो चिसो युटुब मा सार्बजनिक भय संगै युटुब ट्रेण्डिङ्गमा पनि आउन सफल भयको छ।
निकै ठट्यौली पाराका शब्दहरुलाई सम्बोधन गर्दै रिया र रबिन बीच निकै रमाइलो लाइब दोहोरि च लेको छ।पछिल्लो समयमा दर्शकहरुले
रुचाउनु भयको चर्चित भाका हावा चिसो चिसो मा उक्त दोहोरि चलेको छ। यस्तै भिडियो हेर्न सारंगी सं सार युटुब च्यानल सर्च गर्नुहोला।
यो पनि,,अझै भेटाईनन् छोरी सुहानाका लागि झरनाले केटा, यति उमेर सम्मको केटा भए हुने काठमा डौँ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागे को फि ल्म ‘भगवत् गीता’का लागि नायकको खोजी गरि एको छ । फिल्ममा नायिका सुहाना थापाको जोडी कलाकारका लागि अडिसन खुला
गरिएको छ।नायक धिरज मगरलाई निर्माण यूनिट ले लिने तयारी गरेको भएता पनि पारिश्रमिकमा कु रा नमिल्दा धिरज ‘भगवत् गीता’का लागि नायक नबन्ने पक्का भएसँगै निर्माण यूनिटले लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्षउमेर का
नायकको खोजी सुरु गरेको छ ।लामो सम यदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि भने जस्ता चकलेटी हिरो पाएको छैन । त्यस्तै यो फि ल्मका लागि बाल कलाकारको पनि खोजी गरिए को छ ।
८ देखि १० बर्ष उमेरका बालकको खोजी गरि एको छ । फिल्ममा बालकलाकारको भूमिका निर्वाहका लागि ८–१० वर्षका बालकले अडि सन दिन पाउने छन्।
अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाउँदै सुहाना इन्टरटेन्मे न्टको मेलमा प ठाउनु पर्नेछ।
२ सेड्यूलमा छायांकन गर्ने तयारी गरिएको फिल्म आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलि ज गर्ने तयारी गरिएको छ ।
सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिए पनि अहिले समय हेरफेर गरेर छायांकन गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।