
काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनल् आफु बा बु बनेको जानकारी गराएका हुन् ।
गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर बाहिर आएपनि उनी भने मोन नै रहे का थिए । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आ एपनि राजेश भने मौन नै थिए ।
राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘प हिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम ।उनको यो पोस्टमा बधाई र शुभकामना को ओइरो लागेको छ ।
सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् । उनले छोराको नाम सायारेम राखे का छन् ।
यो पनि,,नायिका उपासनाको भिडियो भाइरल , आ र्यनले सकेन फकाउन भिडियो फिल्म ‘डिसेम्बर फ ल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चार घण्टा हिंडेपछि’ बोलको गीतमा मेलिना राई र निशा न भट्टराईले स्वर दिएका छन् ।गीतमा दिपक शर्माले शब्द र संगीत सृजना गरेका छन् ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी फिचर्ड छन् । फिल्मको गीतको भिडियो आकर्षक तरिकाले खिचिएको छ ।
प्रविन झाको निर्देशनमा तयार फिल्मलाई राम प्रसा द रिलिज र राज कुमार भट्टले निर्माण गरेका हुन् । पौष १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सोम बार प्रेसमिट गर्दै पहिलो गीत रिलिज गरिएको हो ।
https://youtube.com/watch?v=3lVGaKqvRRk%3Ffeature%3Doembed
यो पनि,,भालेश्वर मन्दिरमा अभिनेता सलोन बस्नेत ले गरे प्रेमिका करिश्मा केसीसँग बिहे, बेहुला बन्दा यस्ता देखिए सलोन काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् ।
बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अ ध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिने त्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।
बिहे अहिले पनि धुमधामका साथ चलिरहेको छ ।सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।
१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।त्यस अवसरमा महिलाहरुको स मूहले नौमती बाजा बजाएको थियो ।
गत वर्षको भ्यालेनटाइनमा डेमा उनीहरुको आफु हरु प्रेममा रहेका कुरा बाहिर ल्याएकाा थिए । क रिश्मा पेशाले एअर होस्टेस हुन् ।