
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र हरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महा नगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताए का हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिए को छ, त्यो निन्दनीय छ ।यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’
कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ! बालेनको समर्थन गर्दै हर्क साम्पाङले भने–स्वतन्त्रहरु एक बन्ने बेला आयो
यो पनि,,चुनाव सकिए लगत्तै एक्सनमा उत्रिइन् तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तो सिमा कार्कीले ललि तपुर क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यमा बहुमतले निर्वाचित भए लगत्तै आफ्नो क्षेत्रको पूर्वाधार क्षेत्रको विकासमा चासो दिएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका जनताका समस्याहरु संकलन गर्दै विकास निर्माणका काम र मलको समस्यामा चासो देखाइरहेको बेला ललितपुर ३ का नवनिर्वाचित सांसद् डा. तोसिमा कार्कीले
पहिलो कामअन्तर्गत नख्खु–भैँसीपाटी सडक निर्माणको कार्य अवरुद्ध भएको कारणबारे सांसद् तोसिमाले सडक बिस्तार आयोजना प्रमुख कृष्ण ओझासँग छलफल गरेकी छिन् ।
यसरी सुरु गर्यौँ हामीले काम… मिसन १: नख्खु भैँसीपाटी सडक – आज हामीले सडक बिस्तार आयोजना प्रमुख कृष्ण ओझा सर सँग प्रत्यक्ष भेटेर छलफल गर्यौ ।
– बिगत लामो समय देखि निर्माण अबरुद्ध नख्खु भैसेपाटी सडक (जहाँ धुलाम्य सडकले रोग अनि खाडाखुल्डिले दिनहुँ दुर्घटना हुने गर्छ) खण्ड के कारण सम्पन्न हुन सकेन सोधखोज गर्यौँ ।
– कन्ट्रयाक्ट बारे बिस्तृत जानकारी लियौँ
– हामी आफैँले ठेकेदार अनि ईन्जिनियरलाई पनि फोन गर्यौँ । ढिलासुस्ती आनाकानि नगर्न सुझायौँ ।
– अब अर्को कदम : स्थलगत भ्रमण गर्नेछौ । साथै निरन्तर फलोअप, अपडेट र समन्वयको लागी हाम्रो टिमबाट केहि साथी पनि आयोजना स्थल मै खटिनुहुनेछ ।
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ ।
हालसम्म ४८ हजार ६८६ मतगणना हुँदा कार्कीले २४ हजार ४६७ मत हासिल गरेकी छन् भने नेकपा एमालेका अमृत खड्का १० हजार ९५४ मत ल्याएका छन् । १३ हजार मत गन्न बाँकी रहँदा कार्की १३ हजार ५१३ मतले अगाडि छिन् ।
यससँगै उनको विजयी निश्चित बनेको हो ।त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले सात हजार ५५७ मत ल्याएकी छन् ।डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा विजयी भएका छन् ।
त्यहाँ ५१ हजार २ सय ३ तिन जम्मा मत खसेकोमा देउवाले २५ हजार ५ सय ३४ मत पाए । उनले आफ्ना प्रतिस्पर्धी भन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन् । यस्तै त्यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे ।
नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन् । जम्मा खसेको मत यहाँ ३ हजार १ सय ८७ मत बदर भएको छ । देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाट मात्रै विजयी भएका थिए ।
यो जितसंगै देउवाको गृह जिल्ला डडेल्धुरामा सातौं पटक जित हो । उच्च शिक्षा हासिलका लागिराजधानी छिरेका देउवा जिल्लामा पहिलो पटक २०४८ मा मात्र चुनाव लड्न पुगेका थिए ।