भ्वाइस अफ नेपालबाट बाहिरिइन् वर्षा इटानी, रुँदै बाहिरिएपछि स्टेजको माहोल बन्यो भावुक

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिएकी छन् ।

अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनि बारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहि रिए ।

दर्शकको मतको आधारमा कम मत ल्याएपछि वर्षा बाहिरिउकी हुन् ।दुवै प्रतिस्पर्धी बाहिरिंदा द भ्वाइस को स्टेजको महाहोल निकै भाबुक बनेको थियो ।

प्रतियोगी र कोच दुवैले आँसु बगाएपछि माहोल निकै भाबुक बनेको हो ।आगामी शुक्रबार र शनि बार कम मत ल्याउने दुई जना प्रतिस्पर्धी बाहिरिने छन् ।

द भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आए को छ ।