
नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वा चित सांसद सूर्य थापाले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बता एका छन् ।‘कांग्रेससँगको गठबन्धन बाट धोका र असफलता बेहोरेकाले माओवादी केन्द्र सच्चिन खोजेको हुन सक्छ ।
तर एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सोच बनाएका छैन । पार्टी नेतृत्वले परिस्थिति को आकलन गरेर निष्कर्ष खोज्छ । संसद त्रिशंकु बनेको छ । कसलाई प्रधानमन्त्री बनाउने भन्ने छलफल सुरु भएको छैन । यो त माओवा दीको पूर्वतिर हल्ला गरेर पश्चिमतिर हमला गर्ने गुरिल्ला ट्याक्टिस हुन सक्छ,’
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।एमालको जोड केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बनाउनेमा हुने पनि उनले स्पष्ट पारे ।
उनले भने, ‘सरकार दिने सन्दर्भमा सम्भावनाको खोजी स्वाभाविक हो । तर पोथीले अण्डा पार्नुभन्दा अगाडि चल्ला कोरल्ने हतारो किन गर्ने ? नेकपा एमालेको पहिलो जोड ओलीकै नेतृत्वमा जनचाहना र आकांक्षा बमोजिम सरकार बनाउने हो ।
त्यसपछि बाध्यताका छलफल हुन सक्छन् । तर अहिले नै हामीले हातखुट्टा छाडेर प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेका छैनौं ।ओलीले संवाद अघि बढाउन प्रचण्डलाई बधाई दिनुभएको मात्र हो । हामी माफी मिनाहा गरेर अघि बढ्न सक्छौं ।’
प्रचण्डले ४१ वटा उम्मेदवारी दिएर एमालेभन्दा ठूलो पार्टी बन्ने मनोगत विश्लेषण गरेको आरोप पनि थापाले लगाए । उनले भने, ‘उहाँले मनको लड्डु घिउसँग खानुभयो । अब उहाँ महत्त्वाकां क्षाको जंगली घोडाबाट यथार्थको धरातलमा ओर्लनुपर्छ ।’
जनादेश बमोजिम कांग्रेस र एमाले मिलीजुली सरकार बनाउनुपर्ने मत पनि उनले राखे । था पाले थपे, ‘शेरबहादुर देउवाले टालाटुली बटुली मुलुकको दुई वर्षको समय खेर फाल्नुभयो ।
अब नुनिलो आँसु पिउँदै मुलुकमा नेकपा एमाले र कांग्रेसले एजेन्डामा आधारित सहमति गरेर सहकार्यको सम्भावना खोजेर अघि बढ्नुपर्छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको त्याग गर्नुपर्छ र मिलिजुली सरकार बनाउनुपर्छ ।
बरु आलोपालो सरकार बनाए हुन्छ । अब च्याँखे थाप्नेको राजनीति सकिनुपर्छ ।प्रत्येक सुकुम्बासीको बैङ खातामा १० लाख भन्दा धेरै पैसा अझै डाटा निकाल्दै: बालेन शाह
डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ ।
बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ । नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको ।
धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।सुकु म्बासीको नाममा धेरै हुकुम्बा सी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्त विक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ ।
सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन ।
बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन । अन्य समाचार:- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढे,,काे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार
प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले ब ढ्दै ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा यी महासंघले जनाएकाे छ ।यस्तै, चाँदीको मूल्य पनि आज बुधबार भने बढेको छ ।
आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चुनावी अभियानमा मियाँ । पुष्पकमल दाहालले पैसाको बलमा चुनाव जिते भन्न खोज्नुभएको हो?पैसा कसले खर्च गर्यो मलाई थाहा छैन।
तर‚ यस्ता दृश्य प्रशस्त देखिए। एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने? म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मैले गोरखामा कहीं भतेर गराइनँ।
एउटा पनि मत किनिनँ।कसैलाई अनैतिक रूपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैति क र एउटा नेताले जिम्मेवार भएर वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ। गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भयो, मलाई जानकारी छैन।
आजको समयमा पनि म हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकन्डा प्रयोग गरिने रहेछ।
आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं।मतदा नकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले।
यस्ता विभिन्न हतकन्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्नथ्यो। पुष्पकमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि? हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं।
म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसूस भएको छ। अर्को कुरा, अहिले देशव्या पी स्वतन्त्र पार्टीको लयो मेरो राजनी तिक शुरू आत हो। मैले धेरै सिक्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ।
‘पोलिटिकल क्याम्पेन’ मा गर्नुपर्ने धेरै काम गर्न सकिनँ। यति हुँदाहुँदै पनि सात हजार ३९५ मत प्राप्त गरें। गोरखा मा सक्रिय राजनीति शुरू गर्न यो मत खुट्टा टेक्ने बलियो आधार भएको छ।
योभन्दा अघि यहाँ मेरो कति प्रभाव हुन सक्छ भन्ने आकलन गर्न सक्दिनथें। अब यस्ता सबै प्रश्नको जवाफ र थप मैले के गर्नुपर्छ भन्ने कुराको भेउ पाउन थालेको छु। मैले गर्नुपर्ने धेरै छ भन्ने कुराको ज्ञान बढेको छ।
भोट चुनावमा पराजित भए पनि म गोरखाका लागि नै काम गर्छु। मैले घोषणापत्रमा उल्लेख गरे झैं उद्यमशील ताको विकास गर्ने र गोरखामा रोजगारी बढाउने योजनामा काम गर्छु। अब सरकार बने लगत्तै सक्रिय रूपमा ती काम गर्न थाल्नेछु।मैले चुनाव हारे पनि एमालेले चुनाव हारेको छैन।
अर्को कुरा‚ व्यक्तिगत तरीकाले पनि काम गर्न सक्छु। जस्तो कि, विभिन्न समाजसेवीले व्यक्तिगत रूपमै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेका छन्। म उनीहरूकै मोडलमा यहाँ उद्यमशीलताका लागि काम गर्नेछु। अब को ६ महीनामा हामीले कसरी काम गर्छौं भन्ने देखिन थाल्नेछ।गोर्खामा माओबादि बाहेक कसैले कहिले पनि चुनाब जित्दैन