देशलाई ओली होइन रवि चाहिएको छ भन्दै गर्जिए हर्क साम्पाङ।

काठमाडौ । डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ ।

नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको ।धेरैले त्यसरी बस्ति मा डो जर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।

सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यस लाई छनबिन गर्नुपर्ने र वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ ।सुकु म्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ता को दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले ला एका छन ।

सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन ।बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन । सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन ।

अन्य समाचार :- तीन दिनअघि बाबुराम भट्टराई लाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए ।प्रचण्डको एक गुनासो थियो– गठबन्धन भने र धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन ।

कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सह योग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको स हयोग भएन ।उनका दुई जिज्ञासा थिए– एक, चुना वबाट आएका ‘नयाँ शक्ति’ हरुले हामी ‘पुराना श क्ति’ हरुलाई कुन हदसम्म क्षति पुर्‍याउलान् ?

दुई– केपी ओलीको टेलिफोन आएलगत्तै एमालेका नेताहरुले नयाँ सम्भावना खोजौं भनिरहेका छन् । यसो गरे कसो होला ?प्रचण्डका तीन प्रस्तावमध्ये पहिलो– गठबन्धन सरकारको नेतृत्व आफूले गर्ने परिस्थिति आएमा सहयोग जुटाउन सहयोग गर्नुपर्छ ।

दोस्रो– माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच नयाँ सरकारको छ लफल अघि बढ्नुअगावै एकता गरौं ।

भट्टराईले प्रचण्ड कुरा सुनिसक्दा उनी फेरि एकपल्ट दोधारमा परेको ठम्याइहाले । कांग्रेस सभापति तथा बहालवाला गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउ वासँग आलोपालो सहमतिबारे छलफल अघि बढ्न नसकेको उनले बुझे ।

एकातिर हालको सत्ता गठबन्धनको बहुमत सुनिश्चित भएको, अर्कोतिर एमालेले नयाँ कार्ड फालेको स्थितिमा प्रचण्डको अलमल बुझ्न पाए उनले ।

दुई नेताहरुबीचको कुराकानीबारे स्रोतले भन्यो, ‘ओलीजीसँगको सहकार्य विगतमा कहिले पनि राम्रोसँग गएन, तर प्रचण्डजी फेरि अलमलमा पर्नुहुने हो कि भन्ने देखिन्छ ।

’https://www.youtube.com/embed/LNk-lmpjTu8