चेपाङ्ग गाउँमा,चेपाङ्ग बिधार्थीको बिझोग,संसारमै राम्रो स्कुल चेपाङ्ग गाउँमा खोल्ने..,

चितवन २ मा भारी मतान्तर सहित बिजय भए प छी रबि लामिछाने चितवन का जनता को सेवामा दिन रात खटिएका छन। कहिले बाटो बनाउन त कहिले पुल न बनाउने ठेकदार समाउन रबि ब्यस्त छन ।

केही दिन यता रबि रमनगर का जनता लाई पानी खुवान भन्दै भ न पा २९ को पानी को मुहान मा ब्यस्त थिए ।आज (सोमबार ) भने रबि लामिछाने चितवन को कर्णाली भनेर चिनेने चेपाङ समुदाय हरुको बाहुलेता भएको कालिका नगरपालिका वार्ड नम्बर १० मा पुगेका छन।

कालिका १० मा रहेको १ स्कुल मा रबि आज पुगे का थिए । रबि पुग्दा साना साना बालबा लिका हरु पातलो लुगामा लुग लुग कम्दै स्कुल को कुनामा ब सेको थिए ।

यस्तो अबस्थामा देखि सके पछी रबिले सरकारि त बर बाट सके सरकारी लगानी मा न भए ब्यक्तिगत लागानी मा भए पनि घर बास सहित् को स्कुल को ब्यबस्था गर्ने बताएका छन । यश सङै रबिले चित वन भरी मा ५ ठाँउ मा घर बास सहित् को स्कुल स्थापन गरि चेपाङ समुदायका बालबालिका लाई शिक्षा को पहुँच मा ल्याने बताएका छन।

यो पनि,,कुनैदिन मेस्सी र रोनाल्डोको तस्बिर कोठाभरि सजाउने एमबाप्पे यसरी बने स्टार
एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्या म्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्व कपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् ।

एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ ।

२३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ ।

“म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलक र्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन,” पेरिस सेन्ट जर्मेन (पिए सजी) का फरवार्डले भने ।

उनले भने, “मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जि त्ने सपना साकार पार्न सक्नेछ ।

म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।”एम बाप्पेले आइ तबारसम्म आफूले सञ्चारमाध्य मसँग कुरा नगर्नु को कारण पनि स्पष्ट पारेका छन् ।

उनले भने, “पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आप त्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ ।

म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अप नाउने तरिका मात्र हो ।”उनले भने, “म यो प्रति योगिताका लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ ।

तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ ।“क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं ।

पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो ।हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं ।