तुरुन्त हेर्नुश अदालतले गर्यो सन्दिपको यस्तो फैसला

सन्दिप प्रकारण धेरै समय देखी चलिरहेको छ , हिजो मंगल्वार बक्पत्र रहेको सन्दिप को बहस भएको छ । सम्पुर्न कुरा भिडियो मा समाबेश गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दी पलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए को हो ।न्यायाधीश घिमिरेले सन्दी पलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाउने आदेश दिएका हुन् ।

जिल्ला अदालत, काठमाडौंले तत्काल सन्दीप ला मिछानेविरुद्ध निर्दोष रहेका छन् भनी निष्कर्ष नि काल्दै थुनामा पठाउने आदेश दिएको हो ।

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती कर णी गरेको अभियोग छ ।

पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।जाहेरीका आधारमा सन्दी पमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनु सन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती क रणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।