
पुष्पाको पेटमा सुधनको नासो ? चाइनिज केटि कारण एस्तो भयो खुलासा भएको छ । पुन्य गौतम ले यो घाट्णा बारे बोलेको छ । सम्पूर्ण कुरा तल भिडियो मा समाबेश गरिएको छ ।
केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेज मेन्ट टुटाएको उनको परिवारले बताएको छ । आइतबार साँझ पुष्पालाई केटाको परि वारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म जलिरहेपनि
उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् । पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोम बार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ ।
पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूम मा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ।
कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबा रमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँ दा पुष्पासँग उनको चिनजान भएको थियो।
यो पनि- स् १२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुनेस्लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो ।
लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ ।