
काठमाडौं – हाल थुनामा रहेका अभिनेता पल शाहको जेलमा नै ब्इस्त दैनिकी सुरु भएको छ । नाबालिकामाथि ब लात्का रको मुद्दामा थुनामा रहेका उनलाई भेट्न हिजोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।
आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । पलले कुराकानीका क्रममा कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रि प्ट पढिरहेको बताएका छन् ।
तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ न दु रुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय पाइसकेका पलले नवलपुर जिल्ला
अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने
सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए ।
कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ ,
‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।