
करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे ।चीनमा ब स्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो ।
पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो ।सुधनले केही समयमा फेस बुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफ हरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भे ट्ने प्रस्ताव गरे ।
काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् ।काकाको अनुम तीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो । ‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’, उत्तम भन्छन् ।
यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौ ला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो । उनीहरु चाँडै विवाह बन्धनमा बाँ’ धिने तया रीमा जुटे ।दुवैजना व्यवसायमा भएकाले घरमा प नि आउजाउ हुन थाल्यो ।
‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृ’ तककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’त्यसयपछि सुधन, पुपाको घरमा आउने जा ने गरिरहन्थे ।
पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइरा ख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गे जमेन्ट भएको केही समयबाटै उनीह रुबीच खटपट सुरु भएको पाइएको छ ।पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्,
भिडियोहरु सुदनलाई मेन्सन गरेर पोष्ट गर्न चाह न्थिन् ।तर सुदनले स्वीकृति दिएनन् । ‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अ हिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’
दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् ।साथी हरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुद नमाथि शंका गर्न थालिन् ।मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो ।
कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइए को प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृत हरु बताउँछन् ।त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।शनिबार सुदनका बुबाबामा बु द्धनगरस्थित पुष्पाको घरमा आए र, इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे ।
उत्तम भन्छन्, ‘त्यतिबेला सुदनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यस पछि सम्बन्ध टुट्यो ।’त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुदनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए ।
सुदनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् ।‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन् ’ उत्तम भन्छन् ।
पुष्पाको मृ’ त्युपछि न्यौपाने परिवार शो’ कमा छ । तर उनीहरुलाई छोरीलाई आत्मदाह नै गर्नुपर्ने स्थि तिमा पुर्याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ ।त्यसैले शो’ कमा पनि परि वारका सदस्यहरुले उनका साथी हरुसँग सोधेर दुई जनाको सम्बन्धबारे जानकारी लिने प्रयास गरिरहे का छन् ।
परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुदन चीनमा रहँदा त्यहीँकी एक युव तीसँग सम्बन्धमा थिए । को’ रोना महा मारीपछि ने पाल फर्किएका सुदन ती युवतीसँग अलग भइसके का थिए ।बरु नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँ सिसकेका थिए ।
लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ ।
‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमु टाव हुन थालेको हो’,पुष्पाका नजिकका साथी हरुलाई उदृत गर्दै परिवारका सदस्य भन्छन्, ‘उनले एकपट क दुईजनाको फोटो नै भेटेकी रैछिन् ।’
इन्गेजमेन्टमा फोटो हाल्न नदिनुको कारण पनि यही भएको परिवारको आशंका छ । ‘प्रहरीलाई सामाजिक सञ्जालदेखि लिएर फोनको सबै विव रण अनुसन्धान गर्न भनेका छौं’, पुष्पाका काका उत्तमले भनेका छन् ।