
मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मलामी सवार बस दुर्घटना हुँदा आठ ज नाको मृत्यु भएको हो । बिहान साढे १० बजे ३५ ज ना मलामी सवार बस दुर्घटना भएको हो ।
स्थानीयका अनुसार ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्था नीयबासिन्दाले दिएका हुन् ।दुर्घटना भएको बसका चालक फरार रहेका छन्।
उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।शव बोकेर अन्त्येष्टिका लागि आएको बस दुर्घटना भए को थियो ।
बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक ले बताए ।जनाएको छ।
यो पनि बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलो ममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।
बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्था न (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् ।
चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।हेटौंडा अस्पतालमा उ पचाररत ११ वर्षीय शिशिरले भने,
‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भ एको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगि रहे । जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झा र्ने जस्तो भयो, चालक हाम्फाले ।
यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।
छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उप हारमध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मि ए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।
गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ का र्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खा तामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभि भावकहरु शिशुको नामाकरणपछि बैंक खाता खो ल्न जुट्ने गरेका छन् ।गाँउपालिकाले आर्थिक वर्ष देखि २०७८/७९ देखि लागू गरेको
कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपा लिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
बचत रकम उच्च शिक्षा अध्ययनका बेला उप योग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालि का अ ध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।संजोग कोइ राला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ ।
एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहर णीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।