
सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र का जल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छ न् । उनीहरुको आज बिवाह भएको हो ।
सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शक को मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् ।
सामान्य र एक सरल स्वभाब रहेका छत्र शाही ला मो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । छत्र साही अहिले
पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मन पराउने गर्दछन।
अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ ।
अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेम को कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।
छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाका र हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ ला खौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरी का टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् ।
तर आज इन्द्रेणी टिम उनीहरुको विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि ब नेका छन् ।