
सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको नयाँ गीत ‘चोट’ रिलिज भएको छ। प्रत्यक्ष घम्सा घम्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतमा गायिका बबिता बानियाँ ‘जेरी’को शब्द सृर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ।
गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ । गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भ ट्टको अभिनय छ जसमा स्मृति तिमिल्सिना ‘गुरू आमा’को कथावस्तु एवम् निर्देशन छ।
गित रिलिज भएको २४ घण्टा नपुग्दै ३ लाख ५० हजारभन्दा बढीले हेरेका छन्। शुक्रबार मात्रै ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।
https://youtube.com/watch?v=_4wWfD8MNrY%3Ffeature%3Doembed
यो पनि,,समानुपातिक सांसद चयनमा राष्ट्रिय पा र्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषय लाई लिएर असन्तुष्टि देखा परेको छ।रास्वपाले गत असो जमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूला ई प्रतिनिधि सभाको
बन्दसूचीमा नाम राखेको थियो।तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानु पातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइर हेको छ।निर्वाचन आयोगले दलहरू लाई बुधबार ती न दिनको समय दिएर समानुपा तिक सांसद पठाउ न भनेको छ।
दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कल स्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूची मा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानु पातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय
कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानु पातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्।रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपाति कमा १३ सिट जितेको छ।
उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउ नुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्।
अब समानुपातिकबाट ५ जना महिला पठाउनु पर्ने हुन्छ।खसआर्यबाट ४ जना, आदिवासी जनजाति बाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मु श्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।
प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनाव मा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समा नुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको स मानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले दाबी गरे।
‘प्राइमरी इलेक्सन र बन्द सूचीमा बुझाइएका नाम को क्रमअनुसार सांसद चयन हुनुपर्छ। प्राइमरी इले क्सनमा कम भोट ल्याउनेहरूलाई पनि सांसद बना उने हो भने जनतालाई प्राइमरी इलेक्सनको नाममा झुक्याउने काम किन गरियो?’
ती उम्मेदवारले प्रश्न गरे।रास्वपाको समानुपा तिक सांसद छनौट गर्दा विधि पद्धति र सिद्धान्त मिच्न खोजेकोले खबरदारी गर्न आज बिहान ११ बजेप छि पार्टी कार्यालयमा खबरदारी सभा गर्न लागिए को ती उम्मेदवारले बताए।
रास्वपाभित्र केही दिनदेखि समानुपातिक सांसद कसलाई पठाउने भन्नेमा असन्तुष्टि देखा परेको छ।
पार्टीका प्रवक्ता मुकुल ढकालले भने प्राइमरी इले क्सनबाट आएकाहरूलाई समानुपातिक सूचीमा नाम राखिएको र सोहीअनुसार नै पार्टीले समानुपा तिक सांसद छान्ने बताएका थिए।