चुनाव जितेपछि कड्कीए शाहीः हामी सरकारमा जाँदैनौं, MCC र SPP खारेज गराएरै छाड्छौं -Gyanendra Shahi

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शा हीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्र ष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हा म्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उ नले भने, अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन ।

अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।चुनाव जितेपछि कड्कीए शाहीः हामी सरकारमा जाँदैनौं, MCC र SPP खारेज गराएरै छाड्छौं |

पूरा जानकारीखा लागि तलकाे भिडियाे हेर्नुस् :-

यो पनि,,दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

मनाङेलाई आज साेमवार एकीकृत समाजवा दीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनु भएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।

पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।

यो पनि,,पल शाहको फ्यानहरुले न्यायको लागि ज्यान दिन्छौ भन्दै गरे रक्तदान.., काठमाडौं । हाल थुनामा रहेका अभिनेता पल शाहको जेलमा नै ब्इ स्त दैनिकी सुरु भएको छ । नाबालिकामाथि ब ला त्का रको मुद्दामा थुनामा रहेका उनलाई भेट्न हि जोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।

आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । पलले कुराकानीका क्रममा कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रि प्ट पढिरहेको बताएका छन् ।

तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ न दु रुप योगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको

जेल सजाय पाइसकेका पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म

‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत कि  रणले बताए ।कारागारभित्रै जिम लगायतका शा रीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ ,

‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।