पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी चर्चित एवं लोकप्रिय नायीका रेखा थापाको । उनले बिभिन्न समयमा समसायिक बिषय बस्तुहरुमा अफ्नो अभिब्यक्ती दिइरहेने नायीका पनि हुन । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन । नायीका थापा स्पस्ट बक्ता पनि हुन । उनेले नारी कथा ब्यथाको चलचित्र बनाएकी छ छिन उनी नारीहरुको पक्षमा पनि बिभिन्न समयमा आवाज उठाईछिन । त्यसैले गर्दा पनि हुन सक्छ उनको अभिब्यक्ती निकै महत्वको रुपमा पनि हेरिन्छ । रेखाको पहिलो घरबार छबिराज ओझा सँग लामो समय सम्म टिक्न सकेन त्यसैले गर्दा उनी अहिले अबिबाहीत छिन । हुन त यता कता उनको बिहे हुने चर्चाहरुपुरा  पनि सोसल मिडियाहरुले छाप्दै आईरहेका हुन्छन । अहिले पनि उनै नायीका दिएर अभिब्यक्ती निकै भाईरल र चचित भईरहेको छपुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻