रक्सीको नशामा श्रीमानक‍ो ह’त्या गर्ने श्रीमती पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमा नको ह’त्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षिय श्रिमान बलबहादुर नेपालीको ह’त्या गरेकी छिन् ।

छिमेकीको बर्खिमा (मृत्यु भएपछि गरिने बर्खि) मा सहभागी दुबै जनाले मंसिर २४ गते साँझ मदिरा से वन गरेर घर फर्किएका श्रीमान र श्रिमतीबिच घरा सी बिवाद भएको थियो ।

श्रीमान बलबहादुर सार्कीले श्रीमतीलाई कु’टपि’ट गरेको र सोही रिसले श्रीमती लक्ष्मी नेपालीले आफु ले कम्मरमा बाँधको पटुका

निकाली श्रीमानको घाँटीमा पासो लगाई घरको दो स्रो तलाको दलिनमा झु’ण्डाई ह’त्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय

अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।२५ गते प्रहरी निरीक्षक अर्जुन पौड्ेलको नेतृत्वको

टोलीले घटना स्थलमा पुगी अनुसन्धान गर्दा लक्ष्मी ले पासोबाट श’ब निकालेर भुईमा राखी पटुका आ फ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कु’टपि’ट गरेको

भन्दै छिमेकी गोविन्द बहादुर नेपालीको घरमा गएर गुहार मागेकी अनुसन्धानमा खुलेको छ ।लक्ष्मी नेपा लीलाई प्रहरीले पक्राउ गरी जिल्ला

अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक घिमिरे जानकारी दिए।