
लोकदोहोरी जोडी छत्र शाही र काजल एक कुसल र चर्चित दोहरी गायक हुन । सबैको प्यारो इन्द्रेणी का कलाकार छत्र शाही र काजल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छन् । उनीहरुको हिजो बिवाह भएको हो ।
सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शक को मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् ।
अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कु रा बजारमा चर्चा चलिरहदा
अहिले काजलले छत्र प्रती देखायको माया अनि हेर चाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भ यको समेत देख्न सकिन्छ । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि
सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो ।छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा क लाकार हुन जसले गायका गितहरु अर्थत दोहोरी लाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ।
जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् । तर इन्द्रेणी टिम उनीहरु को विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि बनेका छन् ।