तारा बरालको एक्सन अनुराधा विरुद्ध सिडियोमा उजुरी सन्दिप छुट्ने पक्का अनुराधा नेपाली नभएको प्रमाण..,

तारा बरालको एक्सन अनुराधा विरुद्ध सिडि योमा उजुरी सन्दिप छु ट्ने पक्का अनुराधा नेपा ली नभएको प्रमाणक्रिकेटर सन्दीप लामि छाने माथि ब’लात्कार आरो’प लगाउने किशोरीले अदालतमा ब’क पत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा बया’न दिएकी छिन् ।

उनको प्रस्तुती भने कसैले सिकाएको र घोकेर पढेजस्तो देखिएको जनाईएको छ।उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । उन लाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन समेत नदिई राखिएको सुचनाहरु चुहिएका छन् ।

अदालतले अब उनको वास्तविक उमेर तथा बला’त्कार वा सहमति को सम्बन्ध भन्ने विषयमा हेर्ने कानुन ब्यवसायीहरु वताउँछन् । कि शोरी नाबालिग नै हुन् र शा’रीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा स’जाय हुन सक्छ ।

तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधा रमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बता एकी छन् ।

तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालय का प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिलहरुले दाबी गरेका छन् ।

यो पनि,!पूर्व मिस नेपाल उषासँगको अंश मुद्धा चलिरहेकै अवस्थामा जी.पी.ले गरे सविनासँग दोश्रो बिहे काठमाडौँ । संचारकर्मी जी.पी तिमिल्सिनाले पूर्व मिस नेपाल उषा खड्गीलाई डिभोर्स दिएको छोटो समयमा नै अर्को विबाह गरेका छन् । पूर्व मिस नेपाल उषा खड्गी सँ ग डिभोर्स गरेको ६ महिना नवित्दै तिमिल्सिनाले परिवार र

आफन्तलाई साक्षी राखेर सविना अधिकारीसँग दोश्रो बिहे गरेका हुन् । उनको विबाहका तस्विरहरु अहिले सामाजिक संजालमा समेत से यर भइरहेका छन् ।उषाले कागजी रुपमा जी.पीले आँफुलाई डिभोर्स दिएता पनि

अदालतको फैसला अनुसार कुनै पनि सम्पत्ती नदिएको उषाले बताइन् । जी.पीले दोश्रो बिहे गर्नु अगाडि आफ्नो व्यवस्था गरि दिएको भए राम्रो हुन्थ्यो भन्ने उषाको भनाई छ ।

तर एउटै घरको बिच फ्ल्याटमा उषा र उनका २ सन्तान पनि बस्दै आएका छन् । भने माथिल्लो तलामा जिपी र सबिना बस्दै आएका छन् ।जी।

पीले बिहे गरेर दोश्री श्रीमतीलाई पनि लोकन्थलीको घरमा नै राख्दै आएका छन् । घरको तल्लो तला भाडामा लगाइएको छ ।

उषाका अनुसार भाडाको रकम पनि सबै जीपीले नै लिँदै आएका छन् ।अदालतले सम्पत्ती बाँडफाँड गर्नु भनेपनि मलाई र मेरा सन्तानलाई दिने कुनै सुरसार उहाँको छैन, उषाले भनिन् ।

कुराकानीकै क्रममा निकै भावुक बनेकी उषाले भनिन् ‘अहिले मेरो घरमा तमासा चलिरहेको छ ।

अदालतले भने बमोजिमको बच्चा र मेरो अंश दिएर आफ्नो बाटो लाग्नुपर्नेमा जिपीले तमासा देखाइरहेका छन् । उषा र जी.पीबिच जेठ २६ गते अदातलमा डिभोर्स भएको थियो ।