
दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यति बेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ।
प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई त बनिन तर पछिल्लो समय विवादमा पनि तानिईन ।
चर्चित लोकदोहोरी गीत ”धनगढिको बसमा” नसुन्ने कमै नेपाली होलान । केही समय अगाडिमात्र मिडि यामा आएर उनले गीत गाएरै
दिनको १ लाखसम्म कमाएको बताएकि थिइन त्यतिबेला उनको स्वरमा समस्या आएको पनि हामीले देखेका थियौ ।यसै क्रममा आज भने कमला घिमिरे फरक बिषयमा कुराकानी गर्दै मिडियामा आएकीछिन ।
कमला घिमि रेले गीत गाएको दस लाख लिन्छु भनेपछि पछिल्लो समय उनि बिबादमा तानीए की थिइन ।११ बर्षको उमेरदेखि लोकदोहोरीको क्षेत्रमा कद म राखेकी उनले सानै उमेरदेखि धेरै अबहेलना सहेको दुखेसो पोखीन ।
स्वरको कारण टिकटकमा सार्है गाली खाने गरेको कुरा उनले बताईन । स्वरको कारण पछिल्लो समय उनले नकारा त्मक टिकाटिप्पणी पनि सहनुपरेको उनको गुनासो छ ।
दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।बाँकी हेर्नुस तलको भिडियोमा