गायिका मिलन नेवार भन्छिन् ‘जोडी मिलाइदेउ ‘गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो

‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरिता लिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनि क गरिएको हो ।

कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवा कोटीको जोडी मिलाइदेउमा शब्द सृजना र संगीत छ ।साथै फूलबुट्टे सारीजस्ता चर्चित

गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियो मा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।उत्सव दाहालको छायांकन,

विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन् ।

https://youtube.com/watch?v=G1ILzpRF34k%3Ffeature%3Doembed

टीका सानुले अनितालाई यतिधेरै सहयोग सहित भेटिन, अनिता यति धेरै खुसि, अहिले यस्तो छ अ वस्था (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचि न्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमू ना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा ’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’ र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनि ताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले

भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दु ख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नु पर्ने अवस्था पनि सृजना हुन्छ ।

भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आ फ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ,पछि ल्लो भिडियोमा हामिले यो प्रस्तुत गरिनै सक्यौ।

पछिल्लो समय भने अनिताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा

खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहि ले गर्न सक्ने भएकि छिन् । अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र

टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै

खालका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।

थप हेर्नुस् भिडियो सामाग्री