राजु पाण्डेले Balenको हातबाट पाए यती ठुलो सम्मान खुशी हुँदै बोले

काठमाडौं महानगरपालिकाले २८ औं महानगर स्थापना दिवस मना एकाे छ । दिवस मूल समा रोह समितिले एक कार्यक्रम आयोजना गरी वि भिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाएकाे हाे ।

महानगर दिवसको अवसरमा महानगरपालि काले वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गरेकाे थियो । समाराेहकाे उद्घा टन शहरी विकास मन्त्री मेटमणि चाैधरीले गर्नुभए काे थियाे ।

यसैबीच काठमाडौं महानगर’पालिका नगर प्र’हरी बलको प्रमुखको जिम्मे’वारी पाएका राजु’नाथ पाण्डेलाई सम्मान मिलेको छ ।

उनले काठमाडौं महानगर’पालिका मेयर बालेन शाहको हात बाट “म हानगर सेवा गौरव पुरस्का र” पाउनुभएको हो । एसपी राजु पाण्डेले काठ माडौं मेट्रोको सबैभन्दा प्रतिष्ठित “महानगर सेवा गौरव पुरस्का र” जितेका हुन् ।

उनले नगद १ लाख र स्वर्ण पदक पनि प्राप्त गरेका छन् ।नगर कार्य पालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवस को अवसरमा कार्यालयको कामकाज भएको थियो ।

काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्र वाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख थियो ।