
बसपार्क यौ,न बजारः रात परेसँगै प्रहरीकगाडि यस्तो बार्गेनिङ (भिडियोमै हेर्नुस्) रत्नपार्क राजधानीको मुटु हो । यहाँ अफिस टाइम तथा साँझको समयमा मानिसहरुको बाक्लै रुपमा हिँडडुल गर्छन् । फुटपाथमा साना पसल थाप्नेदेखि घर फर्कन गाडी कुर्नेहरुको लाम पनि रत्नपार्कमा देखिन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** केही वर्षअघि अहिले सञ्जालमा लोकप्रिय मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले रत्नपार्कलाई कमाइ खाने भाँडो बनाएका थिए । उनी रुखमा बसेर भाषण गर्थे । उनको भाषण सुन्ने मानिसहरुको भिड नै लाग्थ्यो त्यहाँ । तर, अहिले पाँचसात वर्षअघिको रत्नपार्क छैन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***