रबि र बालेन बारे रुदै बोलिन् तारा बराल: रेणुलाई सराप्नु सरापे, हेर्दै जाउ अब बालेन र रबिले देश बनाउछ..,

पछिल्लो समय सामाजिक संजाल एकदमै छरपस्ट भएको नाम हो तारा बराल । उनै तारा आज भने आफुलाई प्रहरीले समाउन खोजेको र जेल हाल्ने दुस्साहस गरिएको बताउँदै आफ्ना गुनासाहरु लिएर मि डियामा आएकीछिन ।

आफ्नो बिरुद्धमा पुरै सत्ता र कैयौ आई एन जि ओ हरु लागेको उन को दाबी छ ।अनुराधा कोईरालाको नागरिकता छानबिन हानेकै दिन आफुलाई लागुऔषध, कुटपिट, बलात्कार गराएको लगायत अन्य थुप्रै भएका नभएका झुटा केसहरु लगाईएको उनको भनाई छ ।

झुटो केस लगाउने यस्ता वकिल र महिलाहरू लाई अनिबार्य दण्ड दिनुपर्ने उनको भनाई छ ।आफू थुनिदाँ केही नहुने तर यी वकिल र महिलाहरुका दर्जनौं झुटा केसहरुको पर्दाफास गरेर छोड्ने उनले बताईन ।

लाईसेन्स खारेजको माग गर्दै बार काउन्सिवल समेत पुगेकी रहिछि न उनी । दफाहा केलाएरै आफुले निबेदन तयार पारीसकेको उनले बता ईन । आफुलाई जेलभित्र थुनेर सडाउने उनिहरुले योजना बनाएको उ नको भनाई छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

यो पनि,,दुस्मनहरु संग भिड्न जिम थालेकी हु गायिका समिक्षा अधिकारि- काठमाडौँ । बहु चर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतार चढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा

सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् र मिडियाका समाचारहरु पनि डिलिट गर्न लगाइन् ।गत ह प्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा

लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।

समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजी रहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।

कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो ।

यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।

जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्ट हरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् ।

जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।