गायिका समिक्षाले कमला घिमिरे लाई फसाईन ? जाहेरी पुग्यो अदालत

गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृ त गरिएको छ ।समीक्षाले पछिल्लो समय भोगेका कुरालाई

नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको  छ।‘छहारी’नाम क युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिप य टुक्काप्र ति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्।

लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्।

त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।

डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’

स्रष्टा नकुल ढकाल ले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्भ नेर भनेका छन् । ’