काठमाण्डौ महानगरपालिकाको गेटमा से,रिन्छु भन्दै भक्कानि

एलोकनथ् चुडल् एक महानगर प्रहरी हुन । भर्खरै मात्रा उन्ले रजिना मा दिएको छ । आफ्नै प्रहरी प्रमुख बाट राम्रो बेबहार नभेको भन्दै रा जु पाण्डे बिरोद्ध एस्तो बोलेको छ ।

सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।यो पनि महान् फुट बलर लियोनल मेस्सीले नेपाली समर्थकलाई हार्दिक धन्यवाद दि यको छन् ।

विश्वकप फुटबलको उपाधि जितेसँगै खुशियाली मनाउदै नेपाली समर्थकलाई लियोनल मेस्सीले बधाई सुनाइदिनु भनेको रंगशाला क्याप्टेरियामा काम गर्ने नेपाली कामदार दिपक भटराईले

बताएका छन् ।सो अबसरमा नेपालमा अर्जेन्टि ना र मेस्सिको धेरै नै समर्थक रहेको आफुले थाहा पाएको मेस्सीले उनलाई भनेको पनि जानकारी दिए ।

उनि बिगत पाच वर्ष देखि कतारमा कामदारको रुपमा कार्यरत छन ।यो पनि- फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन

अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । श्वकप जि तेपछि विश्वकपको ट्रफी बोकेर अर्जेन्टिका स्टार लियोनल मेस्सी अ र्जे न्टिना पुगेका छन् ।

त्यहा मेसीको टिमलाई स्वागत गर्न जनसागर उर्लिएको थियो । सोही खुशीयाली आज त्यहाको सरकारले बिदा दिएको हो ।

समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।अर्जेन्टिनाले यसपालि सहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ ।