सन्दिप को को लागी आयो खुशी को खबर रबी ले गरे एस्तो पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामि छानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपाति कतर्फ १३ गरी २० सिट जितेको छ । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए

पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो ।रास्वपा सभापति लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन् ।

बिबाह बारे भुवन केसी र जियाले एकसाथ दिए यस्तो जवाफ , अनमोल केसी यसो भन्छ

काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् ।

केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने भन्ने विषयमा अभिव्यक्ति दिएपछि उनी फेरी एक पटक चर्चामा आएका थिए ।

तर अहिले भने भुवनले अमेरिकामा गरेको कुरा भन्दा फरक तरिकाले जियासँग विवाह समयले बताउने उल्लेख गरेका छन् ।

बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए । मिडियाकर्मीले भूवनलाई जी यासँग कहिले विवाह गर्ने रु भन्ने प्रश्न सोध्न नपाउँदै भुवनले समय आएपछि भन्दै तर्किए ।

मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न रा ख्दा उनले अनमोललाई नै सोध्नु यो उसको ब्यक्तिगत जीवनको प्रश्न हो भनेर मुस्कुराउँदै प्रेमीका जियासँग ब्यस्त बने ।

भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेको भएता पनि भुवनले फेरी विबाहकोृ विषयमा पनि कुरा घुमाएर गर्न सुरु गरेका छन् ।