
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बाहिरिएपनि रि हान गिरी र वर्षा इटानीलाई ‘सम्बन्ध’को प्रश्नले पछ्याउन छाडेको छैन । यी दुबैजना मंगलबार दिउँसो एयरपोर्टमा एकसाथ देखिए ।
विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले ‘रिलेसनसिप’बारे प्रश्न गरे । तर, उनीहरुले आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए । खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागि हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए ।
उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् । उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखेका थिए ।
रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफू लाई खुशि र गर्व महसुस हुने बताइन् । वर्षा र रिहानतर्फ हेर्दै उनले भनिन्, ‘दुबैको चाहना भए मेरो तर्फबाट ओके । छोराको चाहना मेरै खुशि हो ।’
वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुशि भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् । ‘खासमा रिहान अरु नै कामको लागि नेपाल आएको हो । विधाताले लेखेकै भएर उनी भ्वाइसमा भेटिए । मेरो छोराले निकै सम्मान पाए को छ’ उनले भनिन् ।
उनले आफ्नो छोरा वास्तविक कलाकार भएको समेत बताइन् । बीस वर्षपछि नेपाल आएकी उनले रिहानसँगै नेपालका तीर्थस्थल घुम्ने चा हना व्यक्त गरिन् ।
क्लबहरू एम्बापेलाई लिन मरिहत्ते गरिरहेका थिए, तर उनले एकेडेमी का आफ्ना साथीहरू जस्तै दुई वर्षको प्रशिक्षण नसकिञ्जेलसम्म धै र्य गरे।
एम्बापे १५ वर्षका भएका थिए। र, उनको एउटै मात्र ध्याउन्ने थियो, फूटबल खेल्नु। मोनाको एकेडेमीको युवा टोलीमा उनले आफ्नो खेल डेब्यू गर्दै च्याम्पियन्स लिगमा खेले, र आफ्नो आदर्श खेलाडी रोना ल्डोको पदचापलाई पच्छ्याए।
तर, आफ्नो सफलतालाई आत्मसात् गर्न उनले आफ्नो परिवारको महत्वलाई बुझ्नु महत्त्वपूर्ण थियो। उनीहरूले जे गरेका थिए, सबै मिलेर नै गरेका थिए। त्यसपछि उनको परिवार पनि मोनाकोमै बस्न थाल्यो।
उनको प्रदर्शन उत्कृष्ट हुँदाहुँदै पनि जब पहिलो टोलीमा अवसर दिइ एन, तब परिवारले आपत्ति जनाए। अन्ततः सन् २०१५ को डिसेम्बर मा लियोनार्दो जार्दिमले उनलाई खेल्ने अवसर दिए। एम्बापे १६ वर्ष ३४७ दिनको हुँदा थियरी हेनरीको कीर्तिमानलाई भंग गर्दै सबैभन्दा कान्छा खेलाडीको रेकर्ड बनाए। हेनरीको कान्छाे उमेरमा गाेल गर्ने कीर्तिमान पनि एम्बापेले तोडे। उनले फेब्रुअरी २०१६ मा टोरिज विरुद्ध गोल गर्दा उनी १७ वर्ष ६२ दिनका थिए।
त्यसपछि त उनलाई रोक्ने कोही भएन। फ्रान्सको लागि पहिलो पट क २५ मार्च २०१७ मा स्पेन विरुद्ध खेले, त्यो वेला उनको उमेर १८ वर्ष ९५ दिन थियो। उनको गोल अर्को वर्षको अन्तर्राष्ट्रिय म्याचमा भयो।
किशोरावस्थामा उनलाई सबै उत्कृष्ट क्लबले लिने प्रयास गरे। रियल मड्रिडले सके जति गरेकै हो। धेरै ट्रायल गरे, मैत्रीपूर्ण खेल खेलाए, जिनेदाने जिदान र रोनाल्डोसँग पनि भेटघाट गराए। मड्रिड आफूले जे सक्ने हो त्यो सबै गरे, तर त्यति मात्रैले पनि पुगेन। उनी हरूले आफ्नो प्रयासलाई थाती राखेनन्।
तैपनि, एम्बापेले पीएसजी रोजे। शुरूआततिर सन् २०१७ को अग स्तमा एक सिजन लोनमा गए। त्यसपछि पीएसजीसँग १३० मिलि यन पाउन्डमा सम्झौता भयो। र, उनले पाँच सिजनमा चार वटा लिग जिताए।
त्यसपछि जे भयो, त्यो इतिहास बन्यो। आज राति हुने कतार विश्वकपको फाइनलमा उनी फ्रान्सेली टोलीको केन्द्रीय खेलाडी बनेका छन्। उनी विश्वकप सकिएको दुई दिनपछि २४ वर्ष लाग्दै छन्। उनले फ्रान्सको लागि ३३ पटक खेलिसकेका छन्। फ्रान्सको लागि सर्वाधिक गोल गर्ने ओलिभर जिरुडभन्दा उनी २० खेल मात्र पछि छन्।
तर, सन् २०१८ को विश्वकप विजेता टोलीको लागि सबैभन्दा महत्त्व पूर्ण कुरा उनलाई प्रेरित गर्ने खेल प्रतिको प्रेम हो। उनी बच्चै हुँदादे खि उनको खुट्टामा बल थियो र अहिले सबै काम उनको खुट्टाले गरि रहेको छ।
पछिल्लो समय स्थानीय पहिचान‚ इतिहास झल्किने संरचना बनि रहेका छन्। तर‚ कला, शिल्प, निर्माण सामग्री हरेक हिसाबले कम गुणस्तरका तिनले प्राकृतिक सौन्दर्यलाई मात्रै होइन सांस्कृतिक मा न्यताहरूलाई समेत कुरूप बनाइरहेका छन्।
फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।