लोकप्रिय गायिका लक्ष्मी खड्काको आवाजमा मन छुने दशैँ गित सार्बजनिक ( भिडीयो )

लक्ष्मी खड्काको दशैँ गीतको भिडियो समाचारको अन्त्यमा राखियको छ कृपया पुरा हेरिदिनुहोला। लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता खड्का र बिनोद

खड्काले अभिनय गरेको आफ्नै दशैं गीत बजारमा आएको छोटो स मयमै निकै चर्चामा आएको छ।बिनोद खड्का र अनिता खड्काको आफ्नै जीवन कथामा बनेको गीत निकै भाबुक बनाउने शैलीको रहे को छ।

दशैं अस्पतालमै बितेको २ बर्ष बितेछ अनिता र बिनोदको।गत बर्ष देखि अस्पतालमै उपचार गराइरहेको अनिता र बिनोदको एक वास्त विक कथामा जोडिएको दशैं गीतमा लोकप्रिय

गायिका शान्ति श्री परियार,बिक्रम परियार र नारायण विपी परियारको सुमधुर आवाज रहेको छ भने गीतमा लय श्रीकृष्ण अर्यालको रहेको छ।राजु महोताराको मन छुने

शब्द रहेको गीतमा अनिता र बिनोद यसपाली दशैंमा आफ्नै घर फर्कने संदेश दिएको छअस्पतालमा अझै अनिता बिरामीनै रहेकी छिन।उनको उपचारको लागी बिनोदकि दिदि

राधा खड्का बर्षौ देखि संगै रहेकी छिन भने बिनोद खड्का पनि संगै बस्दै आएका छन।अनिता खड्का र बिनोद खड्काको अभिनय रहे को गीतमा छोरीले पनि खेलेकी छिन भने राधाको पनि केहि भूमिका रहेको छ।

हिन्दु नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपवालिलाई शुभकामना दिदै यो गीत बजारमा ल्याइएको हो।गीत अनिताको युटु ब

च्यानल अनिता खड्का मार्फत आएको छ भने गीतमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ।राजु महोताराको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ ।

बिनोद को आमा र बाबा समेत भिडियोमा देखिएका छन भने उनका स परिवार उक्त गीतमा कथा पात्राको रुपमा जोडिएका छन।गीतको टिमलाई शुभकामना सहित पुरा भिडियो हेरौ :