
दुःखद: भाईरल सचिन परियार हस्पिटलमा यो अवस्थामा भेटिए, बचाइदिनुस भन्दै आमाको रुवावासी एक्कासी के भयो? भिडियो अन्त्यमा राखीएको छ हेर्नुहाेस्।
के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आ यका सचिन बिरामी-भयकै कारण स्कुल बाट आ फुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले केही समय अगाडी बताउदै आयका
छन्।
जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजाल बाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा क मला घिमीरे,
रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।यसमा परिवारको गार्जेनले कसरी उस प्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो।
तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रति भाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।
यो पनि,,रवि लामिछाने माथि खनिए फेरि ओली, उपलब्धी मात्र खान आएका हैनाै हामी भन्दै रबि लाई पारे यसरी निशानामा..,
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सिन्धुली घर भएका युवराज सफलले संवैधा निक इजलासमा दायर गरेको रिटमा रवि लामि छानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वा चन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको,
उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।‘
नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दल को सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्य वस्था बिपरीत काम
कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ ।
रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयो ग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वा चन आयोगको नाममा परमादेशको आदेश मा