
संसारकै होचो ३ ईन्ज २१ बर्षिया मनोजले हसाँएरै मुर्छा पारे, बिहेको कुरा गर्दै लजाएअन्य : डोजर लि एर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महा नगर असफल भएको छ ।
बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ ।नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन ।कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको ।
धेरैले त्यसरी बस्ति मा डो जर लाउनुभन्दा वास्त विक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।सुकुम्बा सीको नाममा धेरै हुकुम्बासी भएको र त्यस लाई छनबिन गर्नुपर्ने र वा स्तविक सुकुम्बा सीलाई जग्गा उपलब्ध
गराउनुपर्ने धेरैको धारणा छ ।सुकु म्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ता को दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षध रले ला एका छन ।सम्बन्धित निकाएले पनि बालेन लाई यस्तो सुझाव दिएका छन ।
बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।सबैको एक एक सम्पत्ति सार्व जनिक गर्ने सुझाव लाई बालेनले पनि आत्मसात ग रेका छन ।
अन्य समाचार :- तीन दिनअघि बाबुराम भट्टराई ला ई भेट्न टोखा निवास पुग्दापुष्पकमल दाहाल प्रच ण्डसँग एक गुनासो, दुई जि ज्ञासा र तीन प्रस्ताव थि ए ।प्रचण्डको एक गुनासो थियो– गठबन्धन भने र धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन ।
कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सह योग गर्यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको स हयोग भएन ।उनका दुई जिज्ञासा थिए–एक, चुना वबाट आएका ‘नयाँ शक्ति’ हरुले हामी ‘पुराना श क्ति’ हरुलाई कुन हदसम्म क्षति पुर्याउ लान् ?
दुई– केपी ओलीको टेलिफोन आएलगत्तै एमालेका नेताहरुले नयाँ सम्भावना खोजौं भनिर हेका छन् ।यसो गरे कसो होला ?प्रचण्डका तीन प्रस्ता वमध्ये पहिलो– गठबन्धन सरकारको नेतृत्व आफूले गर्ने परिस्थिति आएमा सहयोग जुटाउन सहयोग गर्नुपर्छ ।
दोस्रो– माओवादी, नेकपा (एकीकृत समाज वादी) तथा भट्टराई र महिन्द्र राय यादव नेतृत्व को नेपाल समाजवादी पार्टी (नेसपा) बीच नयाँ सरकारको छ लफल अघि बढ्नुअगावै एकता गरौं ।भट्टराईले प्र चण्ड कुरा सुनिसक्दा उनी फेरि एकप ल्ट दोधारमा परेको ठम्याइहाले ।
कांग्रेस सभापति तथा बहालवाला गठबन्धनका प्रधान मन्त्री शेरबहा दुर देउ वासँग आलोपालो सहम तिबारे छलफल अ घि बढ्न नसकेको उनले बुझे ।
दुई नेताहरुबीचको कुराकानीबारे स्रोतले भन्यो, ‘ओलीजीसँगको सहकार्य विगतमा कहिले पनि राम्रोसँग गएन, तर प्रचण्डजी फेरि अलमलमा पर्नुहुने हो कि भन्ने देखिन्छ ।
भिडिओ हेर्नुस