
मिस पबिलाई कालो भनेर ट्रोल गर्नेलाई कडा जवाफ, सागरले ज्वाँई बन्ने भन्दा ज्ञानेन्द्रले जिस्काए, सागर ढकाल र टिकटक स्टार मिस पड़ी बीच प्रेम सम्बन्ध भएके हो त पबिताई देखेर सागर ढकाल ताजले भुतुक्कै हेर्नुहोस
भिडियो, सागर ढकाल र मिस्र पर्वी बीच प्रेम सम्बन्ध छ भनेर सामाजिक संजाल र समाचा रहरु व्यापक आईरहेका छन्, तर भने त्यस्तो होइन, यो एक म्यूजिक भिडियोको सार्वजनक कार्यक्रममा ।
भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । हरेक पटक नयाँ र लोभलाग्दो
स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला ने पुगेर छायावान गरेको भिडियोमा टिकटक स्टार मिस पवीर रोशन केसीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एक प्रेमीत जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको निसागर र गायक गिरीके शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने
भिडियोको सुस्पादन मनोज कार्कीले गरेका हुन् ।शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक महासद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दर वर्णन गरेको बताए ।
त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा ।देखन पाउँदा खुशी लागेको बताए।
यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे।
पुरा समाचार भिडियो हेरेर के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला हेर्नुहोस पुरा भिडियो…