मिस पबि र सागर ढकाल प्रेममा छन् ?

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा

सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको

प्रेम बारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन गर्दै केहि नभएको प्रस्ट पारिन । साथै काली भनेर आएका कुराहरुलाई मिस पबिले नकारिन । भनिन त्यो त हेर्ने

मान्छेको कुरामा भर पर्ने कुरा हो, म तेस्तो काली पनि छैन मेकअपले गर्दा काली देखिएको हो उनले भनिन ।हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित

म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ