डान्सबारमा जान नदिएपछि छोरी बेपत्ता , आमा रुँदै मिडियामा ( भिडियो हेर्नुहोस् )

आमा भनेको सब्द महान हुन्छ, दुख परेको बेलामा समेत आमा भनेर सब्द जब मुखबाट निस्कन्छ केहि खुसीको अनुभूति सबैलाई मिल्ने गर्दछ।

कहिल्य घर नछोडेका छोरा छोरी हरुले जब केहि समयको लागि घर छोडेर कतै जान्छन नि तब सायद आमा छोराछो री को पिरले आसु नाझारेको कोहि हुदैन सायद।

य’स्तै भएको छ यी आमालाई, छोरीलाई डा:न्स बारमा काम गर्नजान नदिएपछि यतिबेला छोरी राती नै घर छोडेर भागेको बताउँदै रुदै आमा मिडियामा आएकि छिन ।

१७, वर्ष उमेरकी अन्जु श्रेष्ठ नाम गरेकी छोरीले डान्स बारमा काम गर्छे भन्नासाथ आमाचाहिँले भने तीन झापड लगाईदिएकी रहिछिन ।

साथीको लहैलहैमा लागेर नाईट क्लबमा काम गर्न जाने गरेको हल्ला फिजिँन थाले पछि छर छिमेकिले पनि आफुलाई छोरीलाई बिग्रीन

नदिन सुझाब दिएपछि आफुले छोरीलाई सम्झा एको आमाको भनाई छ । कठै बरा, छोरी एक चोटि मात्र भएपनि फोन गर भन्दै रुन्छिन उनी ।

छोरीले मोबाईल मागे पछि आफुले मोबाईल पनि किनि दिएको बताउँदै रुन्छिन उनी । आफु सुतिसकेको मौका छोपी छोरी फरारभएको उनले बताईन ।

छोरी जहाँ भएपनि खुशी होस तर एकचोटि कल गरिदिओस भन्दै भक्कानिन्छिन बिचरी ।