नेपालमा जन्मिएका भुटानका राजा, आमाले हलेसी महादेवमा पुत्र बर माग्दा प्राप्ति

काठमाडौं । नेपाल र भुटानकाबीचमा लामो सायदेखि सम्बन्ध स्थापित रहेको छ ।यो बीचमा भुटानका राजाबारे नयाँ रहस्य खुल्न आएको छ । त्यहाँका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् ।

राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको खुलाएका हुन् । नेपाल र नेपाली जनतासँग आफ्नो निकट, भावनात्मक सम्बन्ध रहेको उनले स्पष्ट पारे । उनले भने, ‘किनकी म नेपाल मा जन्मेको हो ।’

राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृ तिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड गरेका छन् ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपा लमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ ।

त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राख्नु भएको थियो ।दुबै देशका राजपरिवा रबीच घनिष्ठ सम्बन्ध थियो । राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानम न्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाउनुभयो ।

यो पनि,,गलत नम्बर डाएल हुदा फोनबाटै माया बसेर यी जोडीले गरे बिहे (भिडियो सहित) अहिले सर्बाधिक सबैको रोजाईमा पर्ने याप हो टिकटक । कमै मान्छे होलान् जसलाई टिक`ट कको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले

कला प्रस्तुत गर्ने माध्यमबाट प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न । सुरुमा म्युजिकक लिको नाम` बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो ।

टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।

पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जन को साधन मात्र नभएर आयाआर्ज नको स्रोत समेत बन्न पुगेको छ ।

सबैको रहर हुन्छ टिकटकमा भा”इ”रल हुने र समय`समयमा हामी फरकफरक मान्छेहरु टिक`टकमा भा”इ”रल भएको पनि देखिरहेका हुन्छौ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल

टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।

टिकटकबाटै धेरैको लगनगाँठो पनि कसेको सुनिन्छ कतै घरबार बिग्रेको कुरा पनि सुनिन्छ। चाहे जे भए पनि सामाजिक सञ्जालको सहि सदुपयोग गर्ने हो भने

यस्ता घटना नहुने जानकार बताउछन्। यस्तै आज हामी यस्तो जोडिलाई देखाउदै छौ जो गलत नम्बर डाएल भएर फोनमै माया बसेर बिहे।श्रीमान भन्छन भाग्यले राम्री श्रीमती भेटिईन। भिडियो हेर्नुहोस्