
भन्छन्, मान्छेलाई मान्छेलाई ठगे पनि भगवानले ठग्दैन । यसबीच गो रखामा घर भइ काठमाडौंमा बस्दै आएका गोकर्ण भट्ट रातारात करो डपति बन्न सफल भएका छन् ।२०६८ सालमा एसए लसी दिएर का ठमाडौं आएका गोकर्ण ५ वर्षको संघर्षपछि उनी करोडौंको कम्पनी को मालिक भएका हुन् ।
५ वर्षको यात्रा भने उनको सहज छैन् । उनले कतिपय रातहरु भोक भोकै बिताएका छन् ।कयौं दिन काठमाडौंमा खाली खुट्टा हिडे । का म गर्दा पनि आफ्नै साथीले धोका दिने त कहिले मालिकले तलब न दिने समस्या हुन्थ्यो ।
अनेक पीडा भोगेका गोकर्ण आफू सफल हुन श्रीमतीको ठूलो योगदा रहेका बताउँछन् ।धादिङकी राधिका अर्यालसँग विवाह गरेका गोक र्णले आफू सफल हुनुमा आफ्नो भन्दा पनि राधिकाको हात धेरै रहे को बताए ।
विवाहपछि राधिकाले अरुको कम्पनीको जागिरबाट छुट्याएर आ फूले लगाएका सुनका गहना बेचेर एउटा सानो सोफा व्यवसाय सुरु गर्न लगाइन् । जुन व्यवसाय अहिले करोडको पुगेको हो ।
साथै उनले ३० जना भन्दा बढीलाई रोजगारी समेत दिएका छन् । गो कर्णका अनुसार ५ वर्ष अरुकोमा काम गर्दा खान बस्न ठिक्क हुने ग र्दथ्यो ।
तर विगत ५ वर्ष यता आफूले करिब २ देखि ३ करोड कमाएको उन को भनाइ छ । उनका अनुसार नेपालमै बसेर कमाउँदा र धेरैलाई रो जगारी दिँदा आफूहरुलाई निकै खुसी लागेको छ ।