बिरामी छोरालाई हेर्दै भक्कानिएर रोए सचिनका बुबा-भिडियो

काठमाडौं – उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जि त्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा स चिनकै नाम गुन्जायमान भयो ।

सचिन यतिसम्म रुचाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग स मेत मिउजिक भिडियो खेले उनका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानलमा ट्रेन्डिङमै छन् ।

अहिले बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियार हात खुट्टा दुख्ने र नचल्ने भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य मा क्रमिक सुधार आएको उपचा रमा संलग्न डा. सूर्य बहादुर थापाले जानकारी दिए।

‘सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरी रका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयू मा राखेर उप चार भइरहेको छ।

टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फर कफरक समय र कालखण्डमा फरकफरक

ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं । सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय नि क्कै चर्चा कमाएका थिए।

कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चल ता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरी सम्म प्रयोग भएको थियो।

सचिनको बुवा तेजेन्द्रले भेटे सचिनलाई , झन्डै ७ लाख उठ्यो सहयोग तेजेन्द्र र श्रीमतीको पनि भेट भयो ।

बाँकी तलको भिडियोमा हेर्नुहोस् ।