सचिन भेटन पुगेकी कल्पना दाहाल बनिन् भाबुक, फेरी अवस्था नाजुक

सचिन भेटन पुगेकी कल्पना दाहाल बनिन् भाबुक, फेरी अवस्था ना जुक भएको छ । कल्पना दाहाल पनि सचिन लाई भेट्न पुगेको छ । टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन ।

फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं । सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए।

नौ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनु हार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो।

हिजोमात्र केही समय अगाडि एकदमै भाईरल साना भाइ सचिन परियार सिकिस्त बिरामी परेका छन । उनी अहिले अस्पतालको बेडमा एकदमै नाजुक अबस्थामा छन । उनकी आमा रुदै आफ्नो छोरोलाई बचाईदिनुस भन्दै मिडिया मा आएकीथिइन ।

सचिनले एउटा आँखा मात्र हेर्ने गरेको, उठेर बस्न पनि नसक्ने अन्तिम अबस्थामा पुगेको सचिनकि आमाले बताएकी थिईन । सचिनको नि धारमा र नाकमा समेत चोट रहेको उनले बताएकि थिइन ।

सचिन सिढी चढ्न नसक्ने अबस्थामा पुगेपछी उनलाई साथसपोर्ट नमिलेपछि सिढीँ चढ्दाचढ्दै लडेका रहेछन । अहिले भने उनको स्वास्थ्यमा केहि सुधार भएको छ ।

तर टाउकोमा पनि जमेको कारण अपरेसन गर्ने भन्ने कुरा चलिरहेको छ । अपरेसन भने हुन्छ हुदैन केहि समयमा खबर आउने छ ।

उनको काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भार तमा बस्दै आएको खबर बाहीरिएको छ ।