पूरा भयो भाईरल भाइ ब’हारको गीत गा’उने स’पना, स्टु’डियोमा दिए दम’दार प्र’स्तुति!!(भिडियो सहित हेर्नु’होस्)

सामाजिक सं’जाल त्यसमा पनि टि’कटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै च’र्चा कमा’एको हा मीले दे’खिसकेका छौ ।

त्यस्तै पछिल्लो समय टिक’टकमा एकदमै भाईरल नाम हो बहार चाम्लिङ राई ।उदयपुर जि’ल्ला बेलगा नगर’पालिका वडा नम्बर ५ निवासी यी साना भाई पछिल्लो समय आफ्नो

गीत गाउने कलाले सामाजिक सं’जाल टिकट कमा भाईरल भएका छन । एकदमै हसाउन सिपालु मात्र ८ बर्षका यी भाईले गाएको गीत ”ससुराली जाने हो ” सबैले मन पराईदिएका छन ।

उनले हाँस्यस्पद शैलीमा गाएको यो गीत सबैले रुचाईदिएका छन । पछिल्लो समय सामाजिक सं’जालमा जताततै छरपस्ट भएका छन बहार ।

यसै’क्रममा आज भने उनले यो गीत स्टुडियोमै गएर रेकर्ड गराउने मौका पाएका छन । यो सँगै उनको गीत गाउने सपना पूरा भैरहेको हामी देख्न सक्छौ ।

उनले स्टुडियोमा झनै दमदार प्रस्तुति दिएका छन ।
– खबर ify बाट
बाँकी हेर्नुस तलको भिडियोमा