
यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ शेरधन राईसित छोरी समानकी युवतीको चर्चाले । पक्ष बिपक्षहरुमा टिका टिप्पनी भईरहेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकी मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पाको अहिले चर्चा छ । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २९ वर्ष छ । मुख्यमन्त्री राईले मिस मंगोल तथा मोडलिङ क्षेत्रमा लागेकी युवतीसँग विवाह गर्ने तयारी गर्नु तथा दुई जनाबीचको उमेर अन्तर धेरै नै फरक पर्नु चर्चाको कारक तत्व हो । सिलिचुङ टिभी युट्युबमा हालै राखिएको एउटा पुरानो अन्तर्वार्तामा जाङ्मुले आफ्नो श्रीमान्को योग्यता बारे बोलेकी छन् । उनलाई टिपटप जेन्टल आफ्नो करियरलाई ध्यान दिने र सेक्सी आँखा भएको पुरुष अरु भन्दा धेरै मन पर्छ । उनले भनेकी छन् टिपटप जेन्टल, आफ्नो करियरप्रति फोकस भएको केटा मन पर्छ । र आँखा सेक्सी भएको मन पर्छ । कस्तो आँखालाई सेक्सी भन्ने भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनेकी छन् हेर्दाखेरि ठ्याक्कै थाहा पाइहालिन्छ नि सेक्सी आँखा भएको र नभएको त । यो अन्तर्वार्ता सन् २०१८ मा लिइएको थियो ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻