
यस्तो छ भित्रि कारणयस्तो पो रहेछ ! गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग एक्का सी इन्गेजमेन्ट तोड्नुको करण , यस्तो छ भित्रि कारण गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेकी छन् ।
आफूहरूबीच वैचारिक मतभेद देखियो भन्दै इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् ।उनले धेरै समीक्षा तथा आत्मासमीक्षापछि इन्गेज्मेन्ट तोड्ने नि र्णयमा पुगेको उल्लेख गरेकी छन् ।
सबै इन्गेज्मेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी अवस्था न रहेको उनको भनाइ छ ।उनले फेसबुकमा लेखेको स्ताट्स जस्ताको त्यस्तै:-
केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजि क सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो ।
एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जि न्दगीको बारेमा लामो विमर्श भयो ।
हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षापछि कम जोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै इन्गेज्मेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ ।त्यसैले आजकै मितिबाट हामी बीचको इ न्गेज्मेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु ।
यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असर प्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मिहिनेत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।त्यसैगरि कुनै समय मेलिनाले
आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुईवटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । भन्छिन्, ‘आफ्नो खर्च आफैं पुर्याउन नृत्य सिकाउँथे । यो रहरभन्दा बाध्यताजस्तै थियो ।’
मामाले ५५ सयमा किनिदिएको साइकल चढेर स्कुलमा पुग्थिन् ।
मेलिना भन्छिन्, ‘त्यो समय गाडीभाडाको १० रुपैयाँ बचाउनका लागि पनि म साइकलमा नै हिँड्ने गर्थें ।’ अहिले भने मेलिना राईको परिवा रले नयाँ घर बनाएको छ ।
काठमाडौंको गोकर्णमा उनीहरुले नयाँ घर बनाएका छन् । त्यहाँ ठू लो रकम भने मेलिनाको कमाइ परेको छ । मेलिना भन्छिन्, ‘हामी सबै मिलेर नै घर बनाएका हौं ।