
काठमाडौँ । सोचेझै जिन्दगी रैनछ बोलको गीत गााएर चर्चामा आएकी गायिका मधु क्षेत्री दोस्रो विवाहपछि मिडियामा आएर आफ्नो जिन्दगी खुशीसाथ बिताएको बताएकी छिन् ।
बिबाहपछि गीत नगाउने उल्लेख गरेकी मधुले आँफुले गीत गाउन चटक्कै छाडेको रहस्य खोल्दै अब आँफु पूर्व गायि का भइसकेको बता इन् ।
केही समय अघि मात्रै उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् । बेला बेला चर्चा र विबादमा आउने मधुले २ जना बच्चाका बाबुसँग विबाह
गरेको रहस्य ऋषी धमलासँगको हालैको एक अन्तरवार्तामा बताएकी छिन् । मधुकी १७ वर्षीया एक छोरी छिन् । मधुले छोरीले १२ कक्षा उत्तिर्ण गरेपछि पतिसँगै अष्ट्रेलिया जाने समेत बताइन् ।
हेर्नुहोस् पूरा अन्तरवार्ता
सचिनको नाममा करोडौ पैसा उठाएर खाए भन्दै जं’गिए जयकिशन ! ‘माईक नै खोसेर हाने, सबैको पोल खोले..,
काठमाडौ । बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियार हातखुट्टा दुख्ने र नचल्ने भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार
आएको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै उनीनिकट पत्रकार कमल सरगमले जानकारी दिए। ‘सचिन हल्का बोल्न सक्ने भएका छन्,’ उनले भने,
‘तर, उनका शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयू मा राखेर उपचार भइरहेको छ।
खर्चको अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भइरहेको छ।
केही समयअघि चर्चित टेलिशृ ङ्खला मेरी बास्सैमा समेत अभिनय गरेका सचिनले नेपालका चर्चित कलाकारहरू सँग पनि काम गरेका छन्।
एक समय युट्युबदेखि टिकटकसम्म छाएका थिए उनी। भाइरल हुने क्रममा उनले गुणस्तरीय शिक्षा पनि हासिल गर्ने अवसर पाए पनि न उनी अभिनयमा देखिन थाले न त विद्यालयमा नै । सचिन अस्पतालमा हुदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् ।
छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् ।
सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।
बाँकी तलको भिडियोमा नै ..