श्रीमान बिदेशमा श्रीमती ६ बर्षकी छोरीलाई छाडेर एक्लै भागीन, बच्चाको बिजोग (भिडियो सहित)

काठमाडौँ । अधिकांश नेपाली युवाहरु बैदेशिक रोजगारीको सिल सिलामा देश बाहिर छन । रहर नभई बाध्यता कै कारण आर्थिक पाटो बलियो बनाउन युवाहरु देश छोड्न बाध्य हुन्छन । उनी हरुले भलै आर्थिक पाटो त मजबुद बनाएका होलान तर आफ्नो परिवार संगै बस्न पाएका हुदैनन् ।

यसरी परिवार एक अर्काबाट टाढा हुदा सम्बन्ध मा समस्या आउने घटना सामान्य भइसकेको छ । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमा नको बिचल्ली बनाएर अर्कै

पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा । आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा समस्याको बिषयमा रहेको छ ।

यसरी बाबुआमाको झैझगडाले ससाना बालबालिकाको भबिष्य अन्धकारतिर धकेलिदै गएको छ । यस्तै एक जोडी, अन्जु खरेल नाम गरेकी मात्र ६ बर्षकि सानी छोरीलाई छोडेर

यतिबेला आमा उमा खरेल बेपत्ता भएकिछिन । श्रीमान दुबईमा भ एको बेला अन्जु एकाएक फरार हुँदा यतिबेला ६ बर्षिय अन्जुको बि चल्ली भएको छ ।

रुपन्देहीको खैरेनीमा बसोबास गर्दै आएकी उमा बिबाह गरेको १० वर्षपछी घरपरिवार श्रीमान सबै त्यागेर सम्प र्कबिहिन भ एकि छिन । पाँचदिनदेखि उनको केही अत्तोपत्तो नै छैन ।

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।

हाम्रो नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेको छैन् । कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई द ण्डनीय कार्य मानेको छ ।

यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । तर गरिबीको कारण आर्थिक संकट टार्न बिदे शिनु बाध्य युवाहरुलाई भने पारिवारिक वि चल नको पिडा भोग्नु पर्ने बाध्यता रहदै आएको छ ।