
काठमाडौं – नेपाली लोकगायनको क्षेत्रमा एकदमै सफलता हासिल गरेका दर्शकको मनमुटुमा छाउन सफल नेपाली लोक गायकगायिका को टीम नै आज अन्तरबार्ताको क्रममा मिडियामा आएका छ्न ।
लोक गायक पवन ओली, बिक्रम परियार, लोक गायिका सुनिता बुढा क्षेत्री र बालगायक सुप्रीम मल्ल ठकुरी एकैसाथ आज मिडि यामा आएका छन ।केहि समयअगाडि डेङ्गु पोजिटिभ देखिएका सुप्रीम अहिले भने स्वस्थ अबस्थामा छ्न ।
पवन ओलीको सहकार्यमा सुनिता बिक्रम र सुप्रीमले एउटै गीत गाए का छन । सुनिताले बुढाले गाएका गीत ब्याक टु ब्याक हिट हुँदै गए का छन ।
यसअघि उनिहरुले सँगै मिलेर गाएको गीत एकदमै हिट भएपछि पुनः उनिहरुले अर्को गीत सँगै गाएका छन ।
अब आउने गीत पनि एकदमै राम्रो रहेको र हिट हुने अपेक्षा गरिएको सुनिताले बताएकीछिन । पवन ओलीले पनि तीन पुस्तालाई जोडेर एउटै
गीतमा सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गरे । बिक्रम परियारले पनि पवन ओलीसँगको सहकार्यमा गीत गाउन पाउँदाको खुशी ब्यक्त गरे ।
पुराना गीतहरु जुन गीत गाएत आफ्नो कलाकारिता क्षेत्रको सुरुवात भयो ती गीत गाउन पाउँदा सार्है खुशी मिलेको सुनिताले वताईन ।
उनिहरुले पालैपालो मीठो मीठो गीतहरु पनि सुनाए । सुप्रीमले डेङ्गु लागेपछि १५ दिन घरमा बिताएका क्षणहरु सुनाउँदै खुब हसाँए ।
बाँकी हेर्नुस तलको भिडियोमा