चर्चित गायिका देवि धर्ति मगर र प्रदिप त्रिपाठीको गितमा सन्जिता शाहीको रुवाऊने अभिनय (भिडियो)

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै द र्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसके का छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यस्तै, सन्जिब न्यौपाने भर्खरै नयाँ गित चर्को घाँम सार्वजनिक गरेका छन । सो गितमा आद रणीय गायक प्रदिप त्रिपाठी र गायिका देबी धर्तिले आबाज दिनुभएको छ । गितको गीत/संगीत प्रदिप त्रिपाठीले गरेका छन ।

गीतको भिडियोमा भने मोडल सन्जिता शाही, समीर न्यौपाने र सञ्जु पौडेलको अभिनय रहेको छन्। भिडियोलाइ बिपिन छेत्रीले सिनेम्या टो ग्राफर गरेका छन भने सो भिडियोको निर्देशक कपिल लामा हुन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :