रोशनी भन्छिन् : प्रच’ण्डले पनि से’क्स पा’र्ट’नर राखेका छन्, महराले म’लाई ट्वा’लेटमा समेत छो’डे’नन्…

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रोशनी शाहीको नाम बाट लगातार माओवादी केन्द्रका नेताहरुमाथि प्र”हार भइरहेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरासँग नाम जोडिएपछि चर्चामा आएकी उनले आलै उनै महरासँगको एक तस्विर साझा गरेकी थिइन् ।

पछिल्लो समय उनले महरामाथि निरन्तर आ’क्रम’ण गरिरहेकी छिन् । एउटा तस्विरसाँचो भएको दा’बी गर्दै उनले लेखेकी छिन्, ‘२०७६ असोज १२ गते बेलुका ७:१५ बजे यी’न(महरा) लाई न बिहान न साँझ न घर न कार्यालय जुन ठाउँमा पनि एक पटक त ट्वालेटमा स मेत छो’डेनन् ।’

त्यसपछि उनले पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अ ध्यक्ष पुष्पकमल दाहालसँग पनि से’क्स पा’र्ट’नर भएको दा’बी गरे की छिन् ।

उनले लेखेकी छिन्, ‘प्रचण्डको पनि से’क्स पार्ट’न’र छ यो कुरा ३ वर्ष अगाडि महराले मलाई भनेका थिए ।’ महरासँगको तस्विर साँचो भएको दावा गर्दै उनले महरासँग अहिले पनि बोलचाल हुने बताइन् ।

महराले अहिले पनि बेला बेलामा फोन गरेर गा’ली गर्ने गरेका कारण आफूले त’स्विर लि’क गरेको शाहीले जानकारी गराइन् ।उनले भने की छिन्,

‘महरा दाङ जानुभन्दा पहिले मसंग गो’प्य रुपमा भेटेका छन्, उनले फागुन महिनामा फेरि भेट्ने भिसा बनाएर अन्तै जाने पनि भनेका छन् ।’ शाहीले अगाडि लेखेकी छिन्, ‘म १२ वर्षको हुँदादेखिकै रि’लेश’न हो, नपत्याउनुस् कसैले… तर सत्य यहीँ हो ।

महरा म्याडमलाई यो कुरा थाहा थियो । जब म ग’र्भव’ती भए ३ महिनाको ग’र्भव’ती । दाङ लगेर विष्णु दिदीत्यतीँ बेलाको नाम चलेको नर्स हुनुहुन्थ्यो । त्यहाँ लगेर सीताले तीन महिनाको ब’च्चा फालिन् ।

’ उनका अनुसार महराको यौ’न इच्छा बढ्दै गयो, केही सीप नलागेर उनले पार्टी’मा कुरा राखिन् । उनको कुरालाई कसैले ग’म्भी’र रुपमा लिन मानेन् ।

१४ वर्षको हुँदा महराका कार्यकर्ता चित्रजंग शाहीसंग औपचारिकता का नाममा विवाह गर्दिएको उनको आरो’प छ ।बिहे गर्दा तिम्रो मेरो भेट भैरहन्छ भनेर महराले फका’एका थिए ।

रोशनीले थप भनेकी छिन्, ‘उनले गरेको पा’पको भोगाई भो’गेपनि मलाई अझै मह’राले ड’र ध’म्कि दिएर भेट्न बोलाउँछन् ।’

माओवादीका अन्य नेताहरुका बारेमा पनि रोशनी शाहीको फे सबुकबाट यस्तै आ’रोपह’रु लगाइएको छ । जनबोली बाट