
काठमाडौं । चर्चित पत्रकार सन्तोष देउजा भन्छन् ‘दुर्गेश थापालाई गालि हैन, दुर्गेश जस्तो बनेर देखाउनुस’ बिषय हो, केहि दिन अगाडि कपिल वस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा
महोत्सवमा कलाकार दुर्गेश थापामाथि ढु ङ्गा प्रहार भएको खबर फैलिएको थियो । पल शाहलाई फसाउन सहयोग गरेको भन्दै विवादमा तानिएका दुर्गेशलाई पल शाहकै समर्थकहरूले ढु ङ्गा प्र हार गरेको हुनसक्ने आशंका गरिएको थियो।
तर दुर्गेशले भने उक्त खबर झुटो भएको बताए । सामा जिक संजाल मार्फत चन्द्रौटा महोत्सवमा आफुले बवाल प्रस्तुति दिएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका थिए ।
तर पनि यतिबेला सामाजिक संजालमा दुर्गेशको चर्को आलोचना भईरहेको छ। यसैबिच पछिल्लो समयला लोक प्रिय पत्रकार हुन् सन्तोष देउजा। दिन दुखीको घाउमा मल्हम बनेर उभिएका सन्तोष युटुब पत्रकारिता मार्फत पछिल्लो समय निकै चर्चित छन् ।
धेरैको घरबार मिलाइएको दुखी पिडितलाई सहयोग गरेको भएर होला शहरदेखी गाउँघरमा कुना काप्चाका आमा बुवा दाजु भाइ दिदी बहिनीहरुको माझ निकै प्रिय् छन सन्तोष ।
चर्चित पत्रकार सन्तोष देउजाले दुर्गेशको तारिफ गरेक छन् । उनि मंगलबार टिकटकमा लाईभमा आएर दुर्गेशको तारिफ गरेका छन् ।
दुर्गेश जस्तो क्रिएटिभ मान्छे पाउँनु नेपाली कला क्षेत्रको लागि भाग्यको कुरा हो दुर्गेशलाई गालि नगर्नुस सक्नु हुन्छ भने दुर्गेश थापा बनेर देखाउनुस् सन्तोषले भने ।
त्यस्तै दुर्गेशकै का रण पल शाह का ण्ड डेढ बर्ष ढिलो आएको र पललाई बचाउन भन्दै दुर्शेषले पटक पटक आफुलाई कल गरेको पनि सन्तोषको दा बी छ ।