
गायिका समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन थालेकी छिन् । केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटस मा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् ।
तर पछिल्लो समय नकारात्मक कमेन्टको सामना गरिरहेकी उनले भर्खरै एउटा पोस्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्- मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कम जोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन ।
नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।केहि समय पहिले गायिका समिक्षा अधिकारिले दर्शकले नराम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि थिईन ।
उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन। उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि थिईन।
जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी थिईन ।उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन ।
राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु ।
सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दि नुस भन्दै उनले किही समय पहिले रुदै भनेकी थिईन । गायिका समी क्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।