
काठमाडौं – चर्चित बैंकर रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । सेलि ब्रेटी बैंकरका रूपमा चर्चा कमाएकी रवीनाले आफ्ना प्रेमी र आफ्नो एकसाथ खिचाएको तस्विर पोस्ट गर्दै लेखेकी छिन् कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु ।
करिब ३ दशक लामो बैँकिगं करियरपछि आँफु यति धेरै खुशी हुने मौका पाएको उल्लेख गर्दै उनले लेखेकी छिन् ‘साथीहरू, ३२ वर्षको बैंकि ङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन ।
मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मान जनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’
उनले आफूले यतिका वर्षसम्म प्रार्थना गरेको व्यक्ति उही नै हो भन्दै इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् । रविना नायकद्धय आयुष्मान र आशिरमानिकी आमा हुन् । रविना की बुहारी हुन् नायिका प्रियंका कार्की ।
यो पनि कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ
उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।
थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहर को ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृ’ त्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हा’ म फालेका थिए।
हा’ मफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा,
दाइ र भाइहरूसँग कुराकानी गरेका थिए। पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले उपलब्ध गराएको छ।