
अभिनेता आकाश श्रेष्ठ पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।
पछिल्लो समय एक भिडियो पनि सार्वजनिक भएको छ ।प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेम का सुनौला पलहरुलाई समेटिएको छ ।
गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रबिमान शिंह बस्या लको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।
साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले ।
सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियो लाई निकै आकर्षकरुपमा निमार्ण गरिएको छ ।
गीतको भिडियोमा लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका करु णा श्रेष्ठले अभिनय गरेका छन् । सकेसम्म म आफ्नो पर्सनल लाइ फलाई पर्सनल राख्न नै मन पराउँछु ।
म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आका शसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।
आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट रा ख्ने प्रयास गरिरहेका छन् ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस